शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल, संचालकको को को ? « Arthapath.com
२१ पुष २०८१, आईतवार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पौडेल, संचालकको को को ?



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल चयन भएका भएका छन् ।

गत शुक्रबार सम्पन्न बैंकको १६औं वार्षिक साधारण सभाले पौडेलको अध्यक्षमा नयाँ संचालक समिति चयन गरेको हो ।

यस्तै संचालकमा संस्थापक समूहको तर्फबाट ई. सुरज उप्रेती र विरेन्द्र भुसाल चयन भएका छन् । यता, सर्वसाधारणको तर्फबाट भने विरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराई चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्