समृद्धि फाइनान्सका संचालक शिब लाल पुरीको राजीनामा « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

समृद्धि फाइनान्सका संचालक शिब लाल पुरीको राजीनामा



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका संचालकले राजीनामा दिएको छ । फाइनान्सले सर्वसाधारण शेयरधनी शिब लाल पुरीले राजीनामा दिएका हुन ।

कम्पनीको बैशाख १६ गते बसेको संचालक समितिको बैठकले पुरीले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्