नेप्सेमा नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर समायोजन « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

नेप्सेमा नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

फाइनान्स कम्पनीको ७० प्रतिशत हकप्रद शेयर पछि नेप्सेले प्रतिकित्ता ३११ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४५९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्