नेप्सेमा एक कम्पनीको १३ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

नेप्सेमा एक कम्पनीको १३ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार मल्टीपर्पस फाइनान्सको बोन शेयर सूचीकृत भएको हो ।

कम्पनीको १३ प्रतिशत बोनस वापतको ५ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । फाइनान्सको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्