इन्द्र जात्राका लागि बेष्ट फाइनान्सले दियो ५० हजार मूल्य बराबरको टिसर्ट « Arthapath.com
२० भाद्र २०७९, सोमबार

इन्द्र जात्राका लागि बेष्ट फाइनान्सले दियो ५० हजार मूल्य बराबरको टिसर्ट



काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले आउँदै गरेको इन्द्र जात्राका लागि ५० हजार मूल्य बराबरको टिसर्ट प्रदान गरेको छ । काठमाडौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनील सामाजिक उत्तरदायित्व अन्तर्गत फाइनान्सको लोगो अंकित १०० थान टिसर्ट प्रदान गरेको हो ।

आइतबार एक कार्यक्रमका बीच बेष्ट फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले मचा साँस्किृतिक पुचः मरुध्वाका १९ काठमाण्डौंका अध्यक्ष अनिता महर्जनलाई सो सामाग्री प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्