प्रतिकित्ता १०० रुपैयाँमा मै समृद्धि फाइनान्सको शेयर किन्ने मौका « Arthapath.com
१४ पुष २०७९, बिहीबार

प्रतिकित्ता १०० रुपैयाँमा मै समृद्धि फाइनान्सको शेयर किन्ने मौका



काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १४ हजार कित्ता संस्थापक शेयर विक्रीका गर्ने लागेको हो ।

शेयर खरिद गर्ने चाहने ईच्छुक संस्थापक शेयरधनीलाई सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनका लागि आग्रह गरेको हो ।

उक्त शेयरको न्युनतम मुल्य १ सय रुपैयाँ रहेको छ । कम्पनीले तोकेको यस समयभित्र विद्यामान संस्थापक शेयरधनीबाट कुनै निवेदन नआएमा कम्पनीले अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्