नेप्सेमा एक कम्पनीको ७ लाख ७२ हजार कित्ता हकप्रद शेयर सूचीकृत « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेप्सेमा एक कम्पनीको ७ लाख ७२ हजार कित्ता हकप्रद शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

सोमबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेम सूचीकृत भएको हो । कम्पनीको ७ लाख ७२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्