समृद्धि फाइनान्सद्धारा लेखा परिक्षक नियुक्त

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ ।
कम्पनीको पुष ३० गते सम्पन्न २१औं वार्षिक साधारण सभाले लेखापरिक्षण समितिको सिफारिसमा बमोजिम एचडिएसडि एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स लाक्ष्ए आर्थिक वर्ष २०७९।०८० को लागि बाह्य लेखापरिक्षकमा नियुक्त गरेको हो ।
