समृद्धि फाइनान्समा सुदिप घिमिरे र दुर्गा थापा नयाँ संचालक चयन

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले संचालक चयन गरेको छ । कम्पनीको २१औं वार्षिक साधरण सभाले संचालक चयन गरेको हो ।
कम्पनीले सञ्चालक समितिको लागि संस्थापक समुह तर्फबाट १ (एक) जना र सर्वसाधारण समुह तर्फबाट १ (एक) जना संचालकको निर्वाचन गरेको हो । संस्थापक समुह बाट श्री सुदिप घिमिरे र सर्वसाधारण समुहबाट श्रीमति दुर्गा थापा निर्वाचित गरेको हो ।