यस्तो छ मञ्जुश्री फाइनान्सको १५औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।