गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गर्यो लेखापरीक्षक नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको माघ २७ गते सम्पन्न २१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०८० को लेखापरीक्षण कार्य गर्न हालका बाह्य लेखापरीक्षक एन अमात्य एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई निरन्तरता दिएको हो ।