प्रोग्रेशिभ फाइनान्सले माग्यो कर्मचारी « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

प्रोग्रेशिभ फाइनान्सले माग्यो कर्मचारी



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले कर्मचारी कर्मचारी माग गरेको छ । कम्पनीले वित्तिय, लेखा र ट्रेजरी विभागमा म्यानेजर पदको लागि कर्मचारी मागेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता मान्यताप्राप्त शैक्षिक संस्थाबाट सिए लगाएत सम्बन्धित विषयमा उर्तिण भएको उम्मेदरले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिहरुले जेठ १९ गतेभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाईट मार्फत https://www.talentconnects.com.np/ मा आवेदन पेश गनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्