गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठलके संस्थाको आगामी सम्पन्न हुने २८औं वार्षिक साधारण सभाबाट वित्तीय विवतरण स्वीकृती गर्नका लागि लेखापपरक्षिकको प्रतिवेदन माथि छलफल गर्ने र लाभांश वितरण नगर्ने गरि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको हो ।