मल्टीपर्पस फाइनान्सकोे अध्यक्षमा चन्दन अग्रवाल चयन

काठमाडौं । मल्टीपर्पस फाइनान्सको अध्यक्षमा चन्दन अग्रवाल चयन भएका छन्
जेठ २५ गते बसेको सञ्चालक समितिको बैंठकले रिक्त रहेको पदमा अध्यक्ष चन्दन अग्रवालाई सोही दिनबाट लागु हुने गरि चयन गरेको हो ।
कम्पनीले जेठ २४ गते बसेको सञ्चालक समितिको बैंठकले रिक्त रहेको पदमा अर्को साधारण सभा नहुँदा सम्म संस्थापक सेयरधनीको समुहबाट चन्दन अग्रवाल र सर्वसाधारण सेयरधनीको तर्फबाट महेश कुमार सिंहलाई सञ्चालक पदमा नियुक्त गरेको भएपनि अध्यक्ष चन्दन अग्रवाललाई चयन गरेको छ ।