गुडविल फाइनान्सका सेयरधनीको हात रित्तो « Arthapath.com
८ पुष २०८०, आईतवार

गुडविल फाइनान्सका सेयरधनीको हात रित्तो



काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पुस ६ गते शुक्रबार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पेस गरेको छ।


प्रतिक्रिया दिनुहोस्