मल्टीपर्पस फाइनान्सले लाभांश लाभांश नदिने « Arthapath.com
१९ पुष २०८०, बिहीबार

मल्टीपर्पस फाइनान्सले लाभांश लाभांश नदिने



काठमाडौं । मल्टीपर्पस फाइनान्सले लाभांश यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणको आधारमा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आवको वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने प्रस्ताव गरेको छ।


प्रतिक्रिया दिनुहोस्