गुडविल फाइनान्सले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ? « Arthapath.com
२३ पुष २०८०, सोमबार

गुडविल फाइनान्सले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?



काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले २९औं वार्षिक साधारण सभा माघ १५ गतेका लागि बोलाएको छ । सभा फाइनान्सको कार्यालय हात्तिसार काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

भामा आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्