बेष्ट फाइनान्सले लाभांश नदिने, साधारणसभा बोलायो « Arthapath.com
२९ आश्विन २०८१, मंगलवार

बेष्ट फाइनान्सले लाभांश नदिने, साधारणसभा बोलायो



काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको २७ औँ वार्षिक साधारणसभा आगामी कात्तिक १४ गते हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरू हुनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्