पोखरा फाइनान्सका कार्यकारी प्रमुख गुरुङ पदमुक्त « Arthapath.com
२४ माघ २०८१, बिहीबार

पोखरा फाइनान्सका कार्यकारी प्रमुख गुरुङ पदमुक्त



काठमाडौं । पोखरा फाइनान्सका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङ पदमुक्त भएका छन् ।

कम्पनीको माघ २३ गते बुधवार बसेको संचालक समितिको बैठकले गुरुङलाई सोही दिनदेखि लागू हुने गरि पदमुक्त गरेको हो ।

सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराइलाई कायममुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्