पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त



काठमाडौं । पोखरा फाइनान्सको सञ्चालकमा याम बहादुर सुर्खाली नियुक्त भएका छन्।

सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा नियुक्त गरेको हो।

उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने थरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्