सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने



काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

चैत १३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

यसका साथै सो बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्