मेरो माइक्रोफाइनान्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

मेरो माइक्रोफाइनान्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन हो । लघुवित्तको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन हो ।

लाभांश् वितरण गर्ने प्रस्ताव पारीत गर्न तथा साधारण सभा प्रयोजको लागि मंसिर ९ गतेबाट २४ गतेसम्म बुक क्लोज गर्ने भएकोले भोलीसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तासिवत लाभांश पाउनेछन ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७.७८ को नाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनश शेयर र सो को कर प्रयोजनको लागि १।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

लघुवित्तले मंसिर २४ गते नुवाकोटको बट्टारमा रहेको होटल वाटर टावार विदुर ४ गते बिहान ११ः३० बजे साधारण सभा गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्