नेप्सेमा १७ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
४ बैशाख २०७९, आईतवार

नेप्सेमा १७ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ प्रतिशत बोनस शेयर वापतको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्