सूर्याेदय वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल « Arthapath.com
७ बैशाख २०७९, बुधबार

सूर्याेदय वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बैशाख ६ गते बसेको संचालक समितिको बैठकले मर्जर पश्चात्को यस वित्तीय संस्थाको शेयर रजिष्ट्रारको रुपमा कार्य गर्ने उक्त क्यापिटललाई नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्