नेप्सेमा एक कम्पनीको २६ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

नेप्सेमा एक कम्पनीको २६ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । बिहिबार कम्पनीको २६ प्रतिशत बोनस वापतको ५ लाख ८२ हजार २५४ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट कायम चुक्तापूँजीको २६ प्रतिशत बोनस वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्