श्रृजनशिल लघुवित्तले आईपीओ निष्काशन गर्नका लागि बोर्डमा दियो आवेदन « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

श्रृजनशिल लघुवित्तले आईपीओ निष्काशन गर्नका लागि बोर्डमा दियो आवेदन



काठमाडौं । श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख २२ गते निवेदन दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्