एक लघुवित्तको २३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

एक लघुवित्तको २३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको २३ प्रतिशत बोनस बापत १२ लाख २१ हजार ७ सय ७२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको गत आवको मुनाफबाट आफ्नो सेयरधनीहरुलाई विवरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्