नेप्सेमा एक लघुवित्तको २२ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

नेप्सेमा एक लघुवित्तको २२ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले २२ प्रतिशत बोनस बापत १३ लाख २० हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत आव को मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्