नेप्सेमा एक लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेप्सेमा एक लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको २६ प्रतिशत बोनस . बापत ३२ लाख २६ हजार ७७२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आ.वको मुनाफबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांशा सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्