नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। आइतबार जनउत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले १५ प्रतिशत बोनस बापतको २ लाख २१ हजार ८५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्