फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको स्वतन्त्र संचालकमा डा. श्याम किशोर महतो नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा डा श्याम किशोर महथालाई नियुक्त गरेको छ ।
कम्पनीको साउन २४ गते बसेको संचालक समितिको बैठकले महतोलाई एक कार्यकालका लागि नियुक्त गरेको हो ।
