फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संचालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा लक्ष्मण प्रसाद जैसीलाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ ८ गते बसेको संचालक समितिको बैडकले संस्थापक सेयरधनी आइसिएफसि फाइनान्सबाट प्रतिनिधित्व गर्ने संचालक अमित श्रेष्ठको सट्टा जैसीलाई पठाए बमोजिम संचालक नियुक्त गरेको हो ।
