एनआइसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ? « Arthapath.com
२ कार्तिक २०८०, बिहीबार

एनआइसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १ गते बुधवार बसेको संचालक समितिले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने भएको छ । उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्