सबैको लघुवित्तले लाभांश नदिने « Arthapath.com
२ पुष २०८०, सोमबार

सबैको लघुवित्तले लाभांश नदिने



काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले कम्पनीको वित्तीय विवरण पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्