मेरो माइक्रोफाइनान्स लघुवित्तका सेयरधनीहरुको हात रित्तो « Arthapath.com
६ पुष २०८०, शुक्रबार

मेरो माइक्रोफाइनान्स लघुवित्तका सेयरधनीहरुको हात रित्तो



काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगरी सञ्चित मुनाफामा नै राख्न निर्णय गरेको हो ।

सोहि बैठकले वित्तिय विवरण पारितका लागि नेपाल राष्ट्र बैंकमा पठाउने समेत निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्