स्वावलम्बन लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत « Arthapath.com
२३ आश्विन २०८१, बुधबार

स्वावलम्बन लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं । स्वावलम्बन लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १४.२५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।

जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७५ प्रतिशत नगद लाभांश(कुल १५ प्रतिशत) रहेको छ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्