जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस कति ? « Arthapath.com
९ मंसिर २०८१, आईतवार

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्