मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा « Arthapath.com
२ पुष २०८१, मंगलवार

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा



काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले २०८०/८१ को नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जस अनुसार संस्थाले कुल ७.८९४ प्रतिशत लाभांश दिने भएको छ ।

राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्