विजय लघुवित्तले लाभांश वितरण नगर्ने « Arthapath.com
४ पुष २०८१, बिहीबार

विजय लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । विजय लघुवित्तले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीको आज बिहान बसको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरिने र स्वीकृत पश्चात आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्