सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा भएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले ६ प्रतिशत बोनस सेयर र ०.९६२३५०५ प्रतिशत लाभांश दिने भएको हो ।
प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।