सिवाईसी नेपाल लघुवित्तका सेयरधनीको हात रितो, यो वर्ष लाभांश नदिने « Arthapath.com
७ पुष २०८१, आईतवार

सिवाईसी नेपाल लघुवित्तका सेयरधनीको हात रितो, यो वर्ष लाभांश नदिने



काठमाडौं । सिवाईसी नेपाल लघुवित्तका सेयरधनीको हात रित्तो भएको छ । कम्पनीले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुस ६ गते शनिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो । गत आवको मुनाफा सञ्चित गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्