आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा बिनोद ज्ञवाली, ६ सञ्चालक निर्वाचित « Arthapath.com
२२ असार २०८२, आईतबार

आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा बिनोद ज्ञवाली, ६ सञ्चालक निर्वाचित



काठमाडौं । आरम्भ चौतारी लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा बिनोद ज्ञवाली चयन भएका छन् । माघ १४ गते सोमबार सम्पन्न भएपश्चात बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो ।

संस्थाको सभाले ६ जना सञ्चालक समिति सदस्य समेत निर्वाचित गरेको छ। बिनोद ज्ञवाली, सन्तोष पोखरेल, पुष्पराज ढकाल र गोपाल बस्याल संस्थापक समूहतर्फबाट रहेका छन्। त्यसैगरी बिमल आचार्य र तिर्थ सागर अर्याल सर्वसाधारण
समूह तर्फबाट छन् ।


प्रतिक्रिया दिनुहोस्