मौद्रिक नीतिः आवासीय कर्जाको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाखसीमा बढाएको हो ।
राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमालाई वृद्धि गरेर २ करोड पुर्याएको हो । आवासीय घरकर्जामा जोखिमभार कम हुन्छ ।