राष्ट्र बैंकको कारवाहीमा परे ४ वाणिज्य बैंक र २ दुई विकास बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंकहरुलाई कारवाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा केन्द्रिय बैंकको सुपरिवेक्षण विभागले चार राष्ट्र बैंकले चार वटा वाणिज्य बैंक र दुई विकास बैंकलाई काराबाही गरेको हो ।
प्राइम कमर्शियल बैंक, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारवाही गरेको हो ।
कसलाई के कारवाही ?
Enforcement-Action-FY-208081-Third-quarter