आजको कुन विदेशी मुद्राको विनिमय दर कति ? « Arthapath.com
१५ असार २०८२, आईतबार

आजको कुन विदेशी मुद्राको विनिमय दर कति ?



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५९.९० रुपैयाँ र बिक्रीदर १६०.६० रुपैयाँ कायम भएको छ । यता, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७.३९ रुपैयाँ र बिक्रीदर १८८.२२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७०.९० रुपैयाँ र बिक्रीदर १७१.६५ रुपैयाँ कायम गरिएको छ ।

आजका लागि अष्ट्रेलियन डलर एकको खरिददर ८९.२० रुपैयाँ र बिक्रीदर ८९.६० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.९७ रुपैयाँ र बिक्रीदर १००.४१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०६.९९ रुपैयाँ र बिक्रीदर १०७.४६ रुपैयाँ तोकिएको छ ।

आजको कुन विदेशी मुद्राको विनिमय दर कति ?

CurrencyUnitBuySell
usd (U.S. Dollar)1136.47137.07
eur (European Euro)1159.90160.60
gbp (UK Pound Sterling)1187.39188.22
chf (Swiss Franc)1170.90171.65
aud (Australian Dollar)189.2089.60
cad (Canadian Dollar)199.97100.41
sgd (Singapore Dollar)1106.99107.46
jpy (Japanese Yen)109.449.48
cny (Chinese Yuan)119.0319.11
sar (Saudi Arabian Riyal)136.3936.55
qar (Qatari Riyal)137.3437.50
thb (Thai Baht)14.184.20
aed (UAE Dirham)137.1637.32
myr (Malaysian Ringgit)132.2732.41
krw (South Korean Won)10010.0310.08
sek (Swedish Kroner)114.4014.46
dkk (Danish Kroner)121.4321.53
hkd (Hong Kong Dollar)117.3817.46
kwd (Kuwaity Dinar)1446.22448.18
bhd (Bahrain Dinar)1361.75363.34
omr (Omani Rial)1354.45356.01


प्रतिक्रिया दिनुहोस्