भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएसंगै नेपालमा हाकार हुने « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएसंगै नेपालमा हाकार हुने



काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसंगै नेपालमा मुल्य बढ्ने जानकारहरुले बताएका छन । भारत सरकारले सोमबार प्याजको निर्यातमा रोक लगाएको छ ।

भारतमा प्याजको उत्पादन घटेसंगै निर्यातमा रोक लगाएको हो । नेपालमा भारतको प्याजको भर पर्दै आएका नेपालीहरु निर्यातमा रोक लगाएसँगै मुल्य बढ्ने तथा हाकार हुने जनाइएको छ । भारतले नेपाल, बंगलादेश, मलेसिया, श्रीलंकालमा प्याज निर्यात गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्