मन्त्रिपरिषद बैठकले कहाँ-कहाँ नियुक्ति र बढुवा गर्यो (विवरणसहित) « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

मन्त्रिपरिषद बैठकले कहाँ-कहाँ नियुक्ति र बढुवा गर्यो (विवरणसहित)



काठमाडौं । कात्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद बैठकले सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा गरि नेपाल कानुन आयोगमा पदस्पथान गरिएको छ ।

त्यस्तै डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापन गर्ने निर्णय गरेको छ ।

अन्य निर्णय हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्