लक्ष्मी सनराइज बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२२ असार २०८२, आईतबार

लक्ष्मी सनराइज बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित भइ पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्