मन्दाकिनी हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

मन्दाकिनी हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्