नबिल बैंकको लाभांश घोषणा, यो वर्ष कति दिने भयो ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

नबिल बैंकको लाभांश घोषणा, यो वर्ष कति दिने भयो ?



काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

यो वर्ष बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो र

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित भएपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्